थप ४४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ३१४
१८ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र ४४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १६ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार २०१ आरटी पीसीआर विधि र १ हजार २६६…