बिहीबार थपिए कोरोनाका १६ जना संक्रमित, १४ जना संक्रमणमुक्त
२ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १४ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ३८ आरटी पीसीआर विधि र १ हजार २३०…