३६५ जना कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचाररत
१५ कार्तिक, काठमाडौँ । शनिबार देशभर ६९ जना कोरोना संक्रमितको भेन्टिलेटर र २९६ जनाको आई.सी.यु. कक्षमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ३१ जना, प्रदेश नं. २ मा १२ जना, बागमति…