Nepal's Trusted Health Online Portal
Browsing Tag

Friday

उपत्यकामा शुक्रबार थप ६९६ जनामा कोरोना संक्रमण

२६ भदौ । काठमाडौँ उपत्यकामा शुक्रबार ६ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १० हजार ८०९ पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६२०, ललितपुर र भक्तपुरमा ३८/३८ जनामा कोरोना भाइरसको…

शुक्रबार एकैदिन १४५४ जनामा कोरोना भाइरसको संक्रमण

२६ भदौ, काठमाडौं । नेपालमा शुक्रबार थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ सय ६३ जना महिला र ९ सय ९१ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ पिसिआर परीक्षण भएकामध्ये १ हजार ४ सय ५४…

शुक्रबार १४ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २७१ पुग्यो

१९ भदौ, काठमाडौँ । नेपालमा कोभिड–१९ बाट शुक्रबार थप १४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र १० पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौँका ८२…

शुक्रबार १३५९ कोरोना संक्रमित थपिए, संक्रमित संख्या ४४ हजार नाघ्यो

१९ भदौ, काठमाडौं । नेपालमा शुक्रबार थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ४ सय ६४ महिला र ८ सय ९५ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा १३…