उपत्यकामा थप ३ हजार ३४९ जनामा कोरोना संक्रमण पुष्टि
३१ वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा शुक्रबार थप ३ हजार ३४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ४५८, ललितपुरमा ५५६ र भक्तपुरमा ३३५ जनामा कोरोना भाइरसको संक्रमण…