Nepal's Trusted Health Online Portal
Browsing Tag

Komal Shah

स्वास्थ्य गम्भीर बनेपछि पूर्वरानी शाहको प्लाज्मा थेरापीबाट उपचार थालियो

१७ वैशाख, काठमाडौँ । पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ…

पूर्वरानी कोमल शाहको आइसियूमा उपचार हुँदै

१६ वैशाख, काठमाडौँ । पूर्वरानी कोमल शाहलाई आइसियू कक्षमा सारेर उपचार सुरु गरिएको छ । कोरोना भाइरसको संक्रमण भएपछि शाहलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँगै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । शाहलाई अक्सिजनको मात्रा कमी भएपछि आइसियू कक्षमा…

पूर्वराजा शाह दम्पतिलाई कोरोना संक्रमण

७ बैशाख, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । पूर्वराजा दम्पति भारतको हरिद्धारस्थित कुम्भ मेलामा गंगा स्नानका लागि पुगेका थिए । हरिद्धारबाट फर्किएपछि शाह दम्पतिले कोरोना भाइरसको परिक्षण…