थप ६,६५३ जनालाई कोरोना संक्रमण, ८ हजार बढी निको भए
२१ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार १८२ आरटी पीसीआर विधी र ६ हजार ६३१ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ६५३ जनामा कोरोना…