Nepal's Trusted Health Online Portal
Browsing Tag

Norvic Hospital

‘नर्भिक आइभिएफ’ले दिएको खुशी–निसन्तान दम्पत्तिले पाए तिम्ल्याहा

२३ मंसिर, काठमाडौँ । विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि सर्लाहीको बलरा गाविसका ४५ वर्षीय विनोदकुमार झाको दैनिकी तनावमय थियो । उनी श्रीमति ३८ वर्षीया रेखादेवी झालाई लिएर सन्तान प्राप्तिको उद्देश्यले झारफुकदेखि उपचारका लागि धेरै ठाउँ…

नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन

३० साउन, काठमाडौं । उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत जनकपुरको लक्ष्मीनारायण गाउँपालिकास्थित…

नर्भिक अस्पतालले नियमविपरीत बनाएको संरचना २४ घण्टाभित्र भत्काउन बालेनको निर्देशन

२३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नर्भिक इन्टरनेशनल अस्पतालले सरकारी जग्गा लिजमा लिएर बनाएको संरचना भत्काउन निर्देशन दिएका छन् । महानगरले अस्पताललाई पत्र लेखेर नियम विपरित निर्माण भएको घर टहरा २४ घण्टाभित्र…

नर्भिकमा दुई टिमले यूरोलोजीको निःशुल्क ओपिडी चलाउने

२० साउन, काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्तर्गत शनिवार (साउन २१ गते ) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि…

पेटमा अड्किएको चम्चा नर्भिकका चिकित्सकले बिनाशल्यक्रिया निकाले

१३ असार, काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन् । नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया…

नर्भिकमा दुई टिमले यूरोलोजीको निःशुल्क ओपिडी सञ्चालन गर्ने

५ जेठ, काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्र्तगत आउने शनिवार (जेठ ७ गते) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि…

नर्भिकको सेवा थप डिजीटाइज्ड, क्यूआरकोड स्क्यान गरे सबै सूचना पाइने

२४ फागुन, काठमाडौं । स्वदेशमै विश्वस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिक इन्टरनेशनल हस्पिटलले क्यूआरकोडबाट आवश्यक सेवाको विषयमा जानकारी पाउन सकिने सुविधा थपेको छ । नर्भिक अस्पतालले यहाँ उपलब्ध सबै सेवाको विषयमा जानकारी लिन…

नर्भिकले बा“झोपन र स्त्री रोगको निशुल्क शिविर सञ्चालन गर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अन्र्तगतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिवार बृहत निशुल्क स्वास्थ्य शिबिर गर्ने भएको छ । बरिष्ठ स्त्री रोग तथा बा“झोपन बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन…

नर्भिक अस्पतालले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने

काठमाडौं । कोरोना संक्रमितको संख्या र दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः ननकोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ । कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल…

पूर्वरानी कोमल शाहको आइसियूमा उपचार हुँदै

१६ वैशाख, काठमाडौँ । पूर्वरानी कोमल शाहलाई आइसियू कक्षमा सारेर उपचार सुरु गरिएको छ । कोरोना भाइरसको संक्रमण भएपछि शाहलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँगै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । शाहलाई अक्सिजनको मात्रा कमी भएपछि आइसियू कक्षमा…