Nepal's Trusted Health Online Portal
Browsing Tag

omicron variant

फाइजर खोपले घटायो बालबालिकामा ओमिक्रोन भाइरसको जोखिम

२८ फागुन । कोभिडविरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन सङ्क्रमणको जोखिम उल्लेखनीय रुपमा कम गराएको एक अध्ययनले देखाएको छ । संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा खोपले यो सङ्क्रमणमा उल्लेखनीय रुपमा कमी गराएको…

उपत्यकामा चल्ने सवारीमा जोरबिजोर हट्यो, फागुन १ गतेबाट विद्यालय खुल्ने

२३ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सवारीमा जारी जोरबिजोर प्रणाली हटेको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुले छुट्टाछुट्टै आदेश जारी गरी जोरबिजोर प्रणाली हटेको जानकारी दिएका छन् । यसअघि कोभिड–१९ संकट व्यवस्थापन समन्वय…

फागुन १ गतेबाट विद्यालय खुलाउन सीसीएमसीसीको सिफारिस

२३ माघ, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेबाट विद्यालय खोल्न सरकारलाई सिफारिस गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आइतबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका…

२४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २१ मा ओमिक्रोन पुष्टि

१९ माघ, काठमाडौँ । नेपालमा कोरोना भाइरसको २४ नमुनामध्ये २१ मा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले देशभरीबाट संकलित कोरोनाको २४ नमुनामध्ये २१ मा आमिक्रोन र ३ मा डेल्टा…

नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पाइयो

२० मंसिर, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को ओमिक्रोन भेरियन्ट भेटिएको छ । कोरोना भाइरसको नयाँ उत्परिवर्तन (म्युटेशन) ओमिक्रोन भेरियन्टको संक्रमण नेपालमा पनि देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । स्वास्थ्य…

ओमिक्रोन भेरियन्टः अफ्रिका र हङकङसहितका ९ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

१७ मंसिर, रासस । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई बिहीबार रातिदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १३ गतेको बैठकले दक्षिण…

तथ्य जाँच: यसरी फैलाइयो लकडाउनबारे टिकटकमा भ्रामक भिडियो

साउथ एसिया चेक । केही साता अघि दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको नयाँ कोरोना भेरियन्ट ‘ओमिक्रोन’ विश्वका विभिन्न भूभागमा फैलिने क्रम बढेसँगै यो नेपालमा भित्रिने खतरा पनि बढेको छ । यही नयाँ भेरियन्ट फैलिने त्रास सँगै लकडाउन हुन सक्ने…