वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भन्यो अक्सिजन भए मात्र उपचार गर्न आउनु
८ जेठ । धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन साथमा नल्याउने नयाँ विरामीलाई भर्ना लिन नसक्ने जनाएको छ ।
अस्पतालले शनिबार विज्ञप्ति निकालेर आफ्नो अक्सिजनको प्रमुख स्रोत अक्सिजन प्लान्टमा प्राविधिक समस्या आएको तथा…