Nepal's Trusted Health Online Portal
Browsing Tag

Positive

निषेधाज्ञा परिणाम: सकारात्मक तर तोडिएन सङ्क्रमणको जालो

७ जेठ, रासस । मुलुकमा लगाइएको निषेधाज्ञाका कारण कोभिड-१९ को सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण उपलब्धी हासिल भएको छ । प्रशासनिक क्षेत्रका अधिकारी तथा स्वास्थ्य विज्ञले यसलाई अझै कडाइका साथ कार्यान्वयन गर्न नसक्दा भने बीचमा केही जटिलता आएको तर…

वीरगञजमा २८० को पिसीआर परीक्षण गर्दा १९३ जनामा कोरोना संक्रमण

१८ वैशाख, काठमाडौँ । वीरगञ्जमा २८० जनाको पिसीआर परीक्षण गर्दा १९३ जनाको रिपोर्ट पोजिटिभ आएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झण्डै ६९ प्रतिशतको पिसीआर रिपोर्ट पोजिटिभ आएको हो । शुक्रबार रातीसम्म अस्पतालको…

डीएसपीसहित रौतहटका २० प्रहरीमा कोरोना पुष्टि

२४ भदौ । एक प्रहरी नायव उपरीक्षक (डीएसपी) र दुई प्रहरी निरीक्षकसहित रौतहट जिल्लाका २० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इलाका प्रहरी कार्यालयका एक प्रहरी नायव उपरीक्षक, दुई प्रहरी निरीक्षक तथा अन्य १७ जना प्रहरी…

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

१२ भदौ, काठमाडौँ । उद्योगपति एवम् सांसद विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । कोरोनाको पिसिआर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आएको उनले आफ्नो आधिकारीक ट्वीटर मार्फत जानकारी दिएका छन् । चौधरीले आफुलाई कुनै किसिमको लक्षण नदेखिएको र…