Nepal's Trusted Health Online Portal

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

१२ भदौ, काठमाडौँ । उद्योगपति एवम् सांसद विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । कोरोनाको पिसिआर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आएको उनले आफ्नो आधिकारीक ट्वीटर मार्फत जानकारी दिएका छन् ।

चौधरीले आफुलाई कुनै किसिमको लक्षण नदेखिएको र डाक्टरहरुको सल्लाह अनुसार सेल्फ आइसोलेसनमा बसिरहेको बताएका छन् ।

साथै उनले आफ्नो सम्पर्कमा आएका जोकोहीलाई सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.