Nepal's Trusted Health Online Portal
Browsing Tag

Swasthya Post Corona Updates

बुधबार नेपालमा १५५९ जनामा कोरोना संक्रमण पुष्टि

१४ असोज, काठमाडौँ । नेपालमा बुधबार १ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५ नमुना परीक्षण गर्दा ५८२ महिला र ९७७ पुरुषको रिपोर्ट पोजिटिभ आएको…

मंगलबार १० जना कोरोना संक्रमितको मृत्यु

१३ असोज, काठमाडौँ । नेपालमा मंगलबार १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र ७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण मोरङमा ६८…

पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु

१२ असोज, काठमाडौँ । नेपालमा सोमबार ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ जना महिला र २ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सुनसरीमा ३८…