बुधबार काठमाडौँ उपत्यकामा ३,१०७ कोरोना संक्रमित थपिए
५ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार ३ सय ९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले…