Nepal's Trusted Health Online Portal

नेपालमा ३ करोड ७७ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

२२ फागुन, काठमाडौं । नेपालमा ३ करोड ७७ लाख २१ हजार ८८६ मात्रा कोरोना विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप अभियान सुरु भए देखि हालसम्म ३ करोड ७७ लाख २१ हजार ८८६ मात्रा खोप लगाइएको हो । जसमध्ये १ करोड ७८…

नारी दिवसको अवसरमा एभरेष्ट अस्पतालले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

२२ फागुन, काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालले नारी दिवसको अवसरमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । अस्पतालले फागुन २४ गते नारी दिवसको दिन विशेषगरी स्त्री रोगसंग सम्बन्धित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।…

६८ जना नयाँ कोरोना संक्रमित थपिँदा ५३८ निको भए

२२ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ६८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ५३८ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार १३५ आरटी…

‘मल्टीस्पेसियाल्टी क्लिनिक’ सञ्चालन हुँदै, दैनिक २० जना विशेषज्ञबाट ओपिडि सेवा दिईने

२२ फागुन, काठमाडौं । अत्याधुनिक उपकरण सहितको ‘मल्टीस्पेसियाल्टी क्लिनिक’ सञ्चालनमा आउने भएको छ । नेपाल ल्याब हाउस गौशालाको केन्द्रमा अवस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) बाट प्राधिकार प्राप्त “ए क्याटेगोरी” प्रयोगशालामा…

६,२२० परीक्षण गर्दा ९१ जनामा कोरोना संक्रमण

२१ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ९१ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३६२ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ६६२ आरटी…

शुक्रबार थप १२६ जनामा कोरोना संक्रमण, ३८५ निको भए

२० फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १२६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३८५ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ९१ आरटी…

थप १०५ जनामा कोरोना संक्रमण, ३२० संक्रमणमुक्त, ३ को मृत्यु

१९ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १०५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३२० जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ४४८ आरटी…

नेपालमा कुल कोरोना संक्रमितमध्ये ९८ प्रतिशत संक्रमणमुक्त

१८ फागुन, काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितमध्ये ९८.० प्रतिशत निको भएका छन् । कोरोना भाइरसका कुल केसमध्ये ९ लाख ५७ हजार ४८८ केस संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमण केस…

१२७ जनामा कोरोना संक्रमण पुष्टि, ३२१ संक्रमणमुक्त, ३ को मृत्यु

१८ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १२७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३२१ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ६७२ आरटी…

नर्भिकले बा“झोपन र स्त्री रोगको निशुल्क शिविर सञ्चालन गर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अन्र्तगतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिवार बृहत निशुल्क स्वास्थ्य शिबिर गर्ने भएको छ । बरिष्ठ स्त्री रोग तथा बा“झोपन बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन…