तस्वीर, स्वास्थ्य पोष्ट् Get real time updates directly on you device, subscribe now. Subscribe १४ भदौ, ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ । २९ वर्षीय ती युवकको गएराति १० बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ललितपुरका ती युवक गत साउन २८ गते देखि नै पाटन अस्पतालमा उपचारत थिए । corona infecteddeathNepalPatan Hospital