Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

६ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन सर्वसाधरणलाई अपील गरेको हो । मन्त्रालयका…

थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २ हजार ५३७

५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ५६९ नमुना परीक्षण गर्दा ४३५ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ६६७…

बुधबार थपिए ३९१ जना कोरोनाका नयाँ संक्रमित, सक्रिय संक्रमित संख्या २ हजार २७६

४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ९८१ नमुना परीक्षण गर्दा ३९१ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ५६२…

थप ३५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १ हजार ९८२ पुगे

३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ३५७ नमुना परीक्षण गर्दा ३५७ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ८५७…

कोरोना संक्रमणका कारण १ जनाको मृत्यु

२ साउन, काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा एकको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५४…

ह्वात्तै बढ्यो कोरोना, सोमबार एकैदिन ४५७ जनामा संक्रमण, १ जनाको मृत्यु

२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ६५१ नमुना परीक्षण गर्दा ४५७ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ३४१…

थप २६० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ११७१

३० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ८४४ नमुना परीक्षण गर्दा २६० नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार २७…

एक हजार नाघे कोरोनाका सक्रिय संक्रमित, २४ घण्टायता २०६ जनामा संक्रमण

२९ असार, काठमाडौं । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या १ हजार ५ पुगेको छ । पछिल्लो २४ घण्टायता मात्र २०६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ८२…

दिनहुँ बढ्दै कोरोना, मंगलबार १७७ जनामा संक्रमण पुष्टि

२८ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १७७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३७ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ८०५ आरटी पीसीआर विधि र १ हजार ३२१…

सोमबार एकैदिन १६८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ७७०

२७ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १६८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३७ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ८३४ आरटी पीसीआर विधि र १ हजार १८६…