Browsing Category
Banner 1
थप १२ जना कोरोना संक्रमितको मृत्यु
१९ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७६४ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
३,६३७ कोरोना संक्रमित थपिँदा, ७,५५५ निको भए
१९ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ३ हजार ६३७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ७ हजार ५५५ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४…
उपत्यकामा अब ४४,५३१ सक्रिय संक्रमित, मंगलबार १,९०७ जनामा संक्रमण पुष्टि
१८ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र १ हजार ९०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४०४, ललितपुरमा ३०४ र भक्तपुरमा १९५ जनामा कोरोना भाइरसको संक्रमण…
मंगलबार थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि, ८ हजार ६५३ निको भए
१८ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५ हजार ५८३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ७७६ आरटी पीसीआर विधी र ६ हजार ८९८ एन्टिजेन गरी जम्मा १७ हजार ६७४…
उपत्यकाका थप १,७७२ जनालाई कोरोना, सक्रिय संक्रमित ४७,४०७
१७ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र १ हजार ७७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३६१, ललितपुरमा २७१ र भक्तपुरमा ९० जनामा कोरोना भाइरसको संक्रमण…
पछिल्लो २४ घण्टामा ५,२९२ लाई कोरोना संक्रमण
१७ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५ हजार २९२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ३६८ आरटी पीसीआर विधी र ५ हजार ७२० एन्टिजेन गरी जम्मा १६ हजार ८८…
खोप अभिलेख अध्यावधिक गर्न ५ सदस्सीय समिति गठन
१६ माघ, काठमाडौं । सरकारले खोप अभिलेख अध्यावधिक गर्न ५ सदस्सीय समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालय प्रमुख विशेषज्ञ डा.गुणराज लोहनीको संयोजकत्वमा समिति बनाइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले खोपको…
कोरोना संक्रमण घट्दो, आइतबार ३,५४० मा संक्रमण
१६ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ३ हजार ५४० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राका अनुसार गत २४ घण्टामा ९ हजार ९१० आरटी पीसीआर विधी र ३ हजार २३५…
कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु
१६ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा र यसअघिको तथ्याङ्कमा छुटेका गरी ३२ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी…
३३३ कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचारत
१५ माघ, काठमाडौँ । शनिबार देशभर ३३३ जना कोरोना संक्रमितको भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचार भइरहेको छ । उपचारत संक्रमितमध्ये ४७ जना भेन्टिलेटर र २८६ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार…