Browsing Category
Banner 1
४,९०४ कोरोना संक्रमित थपिँदा ५,९२४ निको भए
१५ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ४ हजार ९०४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार १०१ आरटी पीसीआर विधी र ४ हजार ४६१ एन्टिजेन गरी जम्मा १४ हजार ५६२…
उपत्यकामा चल्ने सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाइयो
१४ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली हटाइएको छ । शुक्रबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसी सार्वजनिक यातायातमा लगाइएको जोरबिजोरको व्यवस्था हालका…
खोप अभियान शुरुवात गर्ने विश्वका सिमित देशहरुमा नेपाल सबैभन्दा अगाडिः स्वास्थ्यमन्त्री खतिवडा
१४ माघ, काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानले एक वर्ष पूरा गरेको छ । खोप अभियान सुरु गरेको एक वर्ष पूरा भएको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले खोप अभियानमा संलग्न सबैलाई धन्यवाद दिएका छन् ।
खोप अभियान सुरु भएको एक…
कोरोना भाइरसः सार्वजनिक सवारीमा जोरबिजोर हटाउन सीसीएमसीसीको सिफारिस
१४ माघ, काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक सवारी साधनमा हाल कायम जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।
सीसीएमसीसीले निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको…
कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु
१४ माघ, काठमाडौँ । शुक्रबार थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ । संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु भएको स्वास्थ्य…
थप ६,८२७ जनामा कोरोना संक्रमण पुष्टि
१४ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ६ हजार ८२७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ७९१ आरटी पीसीआर विधी र ६ हजार ७८ एन्टिजेन गरी जम्मा १९ हजार ८६९…
कोरोनाबाट बिहीबार एकैदिन १५ जनाको मृत्यु
१३ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ । संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु भएको…
बिहीबार थप ८,०१७ जनामा कोरोना संक्रमण, ५,२९२ निको भए
१३ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ८ हजार १७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ७३६ आरटी पीसीआर विधी र ६ हजार ७२ एन्टिजेन गरी जम्मा २१ हजार ८०८…
पछिल्लो २४ घण्टामा ८,४५४ जनालाई कोरोना संक्रमण
१२ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ८ हजार ४५४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ५४९ आरटी पीसीआर विधी र ६ हजार ८१० एन्टिजेन गरी जम्मा २० हजार ३५९…
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०, वृद्धिदर ०.९३ प्रतिशत
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
बुधबार भर्चुअल पत्रकार सम्मेलनमार्फत केन्द्रीय तथ्याङक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेका हुन् ।…