Browsing Category
Banner 1
उपत्यकामा शुक्रबार ५०८ जनामा कोरोना संक्रमण पुष्टि
४ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ५०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ३९४, ललितपुरमा ६० र भक्तपुरमा ५४ जनामा कोरोना भाइरसको संक्रमण…
पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमितको मृत्यु
४ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ४४ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार ६४१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ७६८…
शुक्रबार २ हजार ७६८ कोरोना संक्रमित थपिँदा ४ हजार २० निको भए
४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ७ हजार ५६९ आरटी पीसीआर विधी र ५ हजार ४६८ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ७६८ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य…
आज २ हजार ६०७ जनामा कोरोनाका संक्रमण, ३९ जनाको मृत्यु
३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ७ हजार ७११ आरटी पीसीआर विधी र ४ हजार ७७३ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ६०७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य…
आगामी सातादेखि निषेधाज्ञा खुकुलो गर्दै ‘स्मार्ट लकडाउन’ तर्फ जाने
३ असार, काठमाडौं । कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको…
चिनियाँ कम्पनिसँग ४० लाख डोज खोप खरिद गर्ने मन्त्रीपरिषद्को निर्णय
३ असार, काठमाडौं । सरकारले चीनसँग ४० लाख डोज कोरोना विरुद्धको खोप खरिद गर्ने निर्णय गरेको छ । चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना विरुद्धको खोप खरिद गर्ने भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि…
यसरी फैलियो सामाजिक सञ्जालमा कोभिड खोपले शरीरमा चुम्बकीय शक्ति दिने गलत दाबी
साउथ एसिया चेक । केही दिनयता कोभिड-१९ खोप लगाएका मानिसको शरीरमा चुम्बकीय शक्ति हुने दाबी गरिएका भिडियो सामाजिक सञ्जालमा शेयर भएका छन्। ती भिडियोमा कोभिड-१९ खोप लगाएपछि मानिसका पाखुरा, निधार, छातिमा स्टिलको चम्चा, थाल, चाबी टाँसिएको दृश्य…
आज थप ५२ जना कोरोना संक्रमितको मृत्यु
२ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार ५५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ८२८…
पछिल्लो २४ घण्टामा थपिए २ हजार ८२८ कोरोनाका नयाँ संक्रमित, ३ हजार ८२ निको भए
२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ८२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ८ हजार ६८७ आरटी पीसीआर विधी र ४ हजार ३३५ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ८२८ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य…
उपत्यकामा थप ६०७ जनामा कोरोना संक्रमण पुष्टि
१ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ६०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ३९६, ललितपुरमा १४५ र भक्तपुरमा ६६ जनामा कोरोना भाइरसको संक्रमण…