Browsing Category
Banner 1
१९२ जना कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचारत
२८ पौष । मंगलबार देशभर १९२ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । उपचारत संक्रमितमध्ये ३५ जना भेन्टिलेटर र १५७ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं…
थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या १९३२
२८ पौष, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ । संक्रमितमध्ये ०.७ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ…
उपत्यकामा थप २५९ जनामा कोरोना संक्रमण
२८ पौष । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ सय ५९ जना जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ११५ जना महिला र १४४ जना पुरुष रहेका छन् ।
हाल उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार २४१, ललितपुरमा २७७ र भक्तपुरमा ८८ गरी २…
देशभर थप ४३० जनामा कोरोना संक्रमण पुष्टि
२८ पौष, काठमाडौँ । मंगलबार देशभर ४ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ५९ जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३ सय नमुना परीक्षण गरिएको छ ।…
शनिबार ७१० जनामा कोरोना संक्रमण पुष्टि
४ पौष, काठमाडौँ । शनिबार देशभरी ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७८० नमुना परीक्षण गरिएकोमा ३०६ जना महिला र ४०४ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।…
२४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु
३० मंसिर, काठमाडौँ । नेपालमा मंगलबार अपरान्ह सम्ममा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ।
स्वास्थ्य तथा जनसंख्या…
३६९ कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचारत
३० मंसिर । मंगलबार देशभर ३६९ जना कोरोना संक्रमितको भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचार भइरहेको छ । उपचारत संक्रमितमध्ये ४८ जना भेन्टिलेटर र ३२१ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश…
उपत्यकाका मंगलबार ४३८ कोरोना संक्रमित थपिए
३० मंसिर । काठमाडौँ उपत्यकामा मंगलबार थप ४ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १७४ जना महिला र २६४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख १६…
मंगलबार थप ९३६ जनामा कोरोना संक्रमण
३० मंसिर, काठमाडौँ । मंगलबार देशभरी ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ११७ नमुना परीक्षण गरिएकोमा ३५१ जना महिला र ५८५ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको…
सोमबार एकैदिन १८ जना कोरोना संक्रमितको मृत्यु
२९ मंसिर, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…