Browsing Category
Banner 1
काठमाडौँ उपत्यकाका थप ३३३ जनामा कोरोना संक्रमण
२९ मंसिर । काठमाडौँ उपत्यकामा सोमबार थप ३ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १४२ जना महिला र १९१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख १६…
२४ घण्टामा थपिए ८२१ कोरोना संक्रमित
२९ मंसिर, काठमाडौँ । सोमबार नेपालमा ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४२३ नमुना परीक्षण गरिएकोमा ३१७ जना महिला र ५०४ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको…
कोरोनाका कारण छातीरोग विशेषज्ञ डा.नविन बस्नेतको निधन
२९ मंसिर, काठमाडौं । बरिष्ठ छाती रोग विशेषज्ञ डा.नविन बस्नेतको निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारत उनको कोरोना संक्रमणका कारण मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
केही समय अघि मात्र क्षयरोगको समेत डायग्नोसिस गरिएको…
२४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु
२८ मंसिर, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ९८ पुगेको छ । कुल संक्रमितमध्ये ०.६६ प्रतिशतको मृत्यु भएको स्वास्थ्य…
३४६ जना कोरोना संक्रमितको आई.सी.यु. र भेन्टिलेटरमा उपचार हुँदै
२८ मंसिर । नेपालमा आइतबार देशभरी ३४६ जना कोरोना संक्रमितको भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत भइरहेको छ । उपचारत संक्रमितमध्ये ५२ जना भेन्टिलेटर र २९४ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका…
काठमाडौँ उपत्यकामा थप ३४८ जनालाई कोरोना
२८ मंसिर । काठमाडौँ उपत्यकामा आइतबार थप ३ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १५० जना महिला र १९८ जना पुरुष रहेका छन् ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ७८० पुगेको छ । जसमध्ये ६७३ जनाको…
आइतबार थप ८३० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित १०,९९४
२८ मंसिर, काठमाडौँ । आइतबार नेपालमा ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १८१ नमुना परीक्षण…
थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या १६८९
२७ मंसिर, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ । संक्रमितमध्ये ०.६६ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले…
३०३ जना कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचारत
२७ मंसिर । शनिबार देशभर ३०३ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । उपचारत संक्रमितमध्ये ४१ जना भेन्टिलेटर र २६२ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश…
उपत्यकामा थप ४८२ जनामा कोरोना संक्रमण
२७ मंसिर । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ४ सय ८२ जना जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १९६ जना महिला र २८६ जना पुरुष रहेका छन् ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ४३२ पुगेको छ । जसमध्ये ६७०…