Browsing Category
स्वास्थ्य समाचार
सोमबार थप ९ जनामा कोरोना संक्रमण
२८ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टाभित्र देशभर ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ४२५ नमुना परीक्षण गरिएकोमा ९ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ६७२…
थप १५ जनामा कोरोना संक्रमण पुष्टि
२७ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर १ हजार ९८५ नमुना परीक्षण गरिएकोमा १५ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४…
दुई नेपाली कम्पनिको गुणस्तरहीन औषधि विक्रि–वितरणमा रोक
२७ कात्तिक, काठमाडौं । औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनिले उत्पादन गर्ने औषधिको विक्रि–वितरणमा रोक लगाएको छ ।
विभागले बायोजेन रिमिडिज प्रा.लि. र लोमस फर्मास्युटिकल्स प्रा.लि.ले उत्पादन गरेको औषधि न्युन गुणस्तरको भएको भन्दै बजारबाट…
शनिबार ८ जनामा कोरोना संक्रमण
२६ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ६८० नमुना परीक्षण गरिएकोमा ८ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ६८०…
दीर्घरोगी, गर्भवती, सुत्केरीलगायत अशक्त मतदातालाई प्राथमिकता दिन र मतदानकेन्द्रमा विश्रामस्थल बनाउन…
२५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई समावेशी तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको छ ।
आयोगले निर्देशनहरूको पूर्ण रूपमा कार्यान्वयन गर्न/गराउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन…
क्यान्सर पीडितलाई रेडक्रसको सहयोग
२४ कात्तिक, रासस । क्यान्सरसँग जुधिरहेका ३४ वर्षीय आशिष आचार्यलाई नेपाल रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवाले ‘सिङ्गल डोनर प्लेटलेट’ रक्ततत्व निः शुल्क उपलब्ध गराएको छ। विसं २०७३ देखि क्यान्सरसँग जुधिरहेका उनलाई रु २५ हजार शुल्क लाग्ने सो…
नेपाल भित्रियो कार्डियो भास्कुलर हाइब्रिड थिएटर
२४ कात्तिक, रासस । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एसियाका सीमित अस्पतालमा…
मोरङ क्षेत्र नं ३(१)का प्रदेश सभा सदस्य उम्मेद्वार थापाको निधन
२३ कात्तिक, काठमाडौं । मोरङ क्षेत्र नं ३(१)का प्रदेश सभा सदस्य उम्मेद्वार एंव प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ ।
विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत थापाको बुधबार बिहान साढे १० बजे निधन भएको…
बागमतीमा डेंगु सङ्क्रमितको सङ्ख्या ३३ हजार नाध्यो
१९ कात्तिक, रासस । बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजारभन्दा बढी पुगेको छ । यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।
बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात…
वीरगन्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामी ह्वात्तै बढे
१६ भदौ, रासस । पर्साको वीरगन्जमा डेङ्गु र स्क्रब सटाइफका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । वीरगन्जको नारायणी अस्पताल तथा निजी क्लिनिकमा दिनहुँ डेङ्गु र स्क्रब सटाइफका बिरामी उपचारका लागि आउन थालेका छन् ।
नारायणी अस्पतालका वरिष्ठ…