Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

थप ६,८२७ जनामा कोरोना संक्रमण पुष्टि

१४ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ६ हजार ८२७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ७९१ आरटी पीसीआर विधी र ६ हजार ७८ एन्टिजेन गरी जम्मा १९ हजार ८६९…

१९ जिल्लामा ५०० भन्दा बढी संक्रमित

१३ माघ, काठमाडौं । नेपालका १९ जिल्लाहरुमा कोभिड–१९ का ५०० बढी सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णालीबाहेकका ६ प्रदेशका १९ जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार प्रदेश…

पछिल्लो २४ घण्टामा साँढे ५ लाखले लगाए कोरोनाविरुद्धको खोप

१३ माघ । पछिल्लो २४ घण्टामा साढे पाँच लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ५ लाख ५४ हजार ५६६ जनाले खोप लगाएको जानकारी दिएको हो । अहिलेसम्म १ करोड ३७ लाख ३४ हजार ३९० जनाले खोपको पूर्ण…

उपत्यकामा आज ३,१४३ जनालाई कोरोना संक्रमण

१३ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ३ हजार १४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ४०२, ललितपुरमा ५२१ र भक्तपुरमा २२० जनामा कोरोना भाइरसको संक्रमण…

कोरोनाबाट बिहीबार एकैदिन १५ जनाको मृत्यु

१३ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ । संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु भएको…

बिहीबार थप ८,०१७ जनामा कोरोना संक्रमण, ५,२९२ निको भए

१३ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ८ हजार १७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ७३६ आरटी पीसीआर विधी र ६ हजार ७२ एन्टिजेन गरी जम्मा २१ हजार ८०८…

पछिल्लो २४ घण्टामा ८,४५४ जनालाई कोरोना संक्रमण

१२ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ८ हजार ४५४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ५४९ आरटी पीसीआर विधी र ६ हजार ८१० एन्टिजेन गरी जम्मा २० हजार ३५९…

सिटामोललगायत अतिआवश्यक औषधि सहज बनाउन सर्वोच्चको आदेश

११ माघ । सर्वोच्च अदालतले सिटामोल र पारासिटामोलजस्ता अतिआवश्यक औषधि सहज रूपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज सरकारका नाममा उक्त आदेश जारी गरेको हो। आदेशमा हाल कोभिडको प्रकोप…

२४५ जना कोरोना संक्रमित आई.सी.यु. र ४४ भेन्टिलेटरमा उपचारत

११ माघ, काठमाडौँ । मंगलबार देशभर २८९ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । उपचारत संक्रमितमध्ये ४४ जना भेन्टिलेटर र २४५ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार…

यी हुन् ५०० भन्दा बढी संक्रमित भएका जिल्लाहरु

११ माघ, काठमाडौं । नेपालका १५ जिल्लाहरुमा कोभिड–१९ का ५०० बढी सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णालीबाहेकका ६ प्रदेशका १५ जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार प्रदेश…