Browsing Category
स्वास्थ्य समाचार
थपिए ६ हजार ८५ जना कोरोनाका संक्रमित, १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित
१८ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार १४७ आरटी पीसीआर विधी र ३ हजार १८ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ८५ जनामा कोरोना…
पछिल्लो २४ घण्टामा ११४ कोरोना संक्रमितको मृत्यु
१७ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप ११४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ३८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार देशभरी ४ हजार ७६२…
थप ४ हजार ७६२ जनामा कोरोना पुष्टि, १ लाख ६ हजार ४७० सक्रिय संक्रमित
१७ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ७६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ५५ पीसीआर विधी र २ हजार ४२५ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ७६२ जनामा कोरोना पोजिटिभ…
कोरोना संक्रमणबाट थप १०९ जनाको मृत्यु
१६ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १०९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार २७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार देशभरी ४ हजार ३६९…
कोरोनाको परीक्षण घट्यो, नयाँ ४ हजार ३६९ जनामा कोरोना पुष्टि
१६ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपालमा शनिबार देखि कोरोना परीक्षण दर घटेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ७७० जनाको पीसीआर र एन्टिजेन विधीबाट परीक्षण भएको छ ।…
पहिलो पटक स्वास्थ्यमा १ खर्ब माथिको बजेट, यस्ता छन् स्वास्थ्यका विषय (पूर्ण पाठसहित)
१५ जेठ, काठमाडौँ । सरकारले आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गरेको छ । कुल बजेटको ७ दशमलव ४५ प्रतिशत स्वास्थ्यका लागि विनियोजित बजेटमा कोभिड खोपको व्यवस्थापन, कोभिड रोकथाम, नियन्त्रण र स्वास्थ्यका पूर्वाधार निर्माणमा जोड दिइएको छ ।…
थप ११६ जनाको कोरानाका कारण मृत्यु
१५ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप ११६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार १६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार देशभरी ४ हजार ४८७…
कोभिड विरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन
१५ जेठ, काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै सबै नागरिकलाई निशुल्क खोप प्रदान गर्नका लागि सो बजेट छुट्टयाइएको…
थप ४ हजार ४८७ जनामा कोरोना पुष्टि, १४ हजार ७५२ मात्रै परीक्षण
१५ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ४८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसअघि २० हजार हाराहारी कोरोना परीक्षण हुने गरेकोमा पछिल्लो २४ घण्टामा १४ हजार ७५२ मात्रै परीक्षण भएको छ ।
स्वास्थ्य मन्त्रालयका…
स्वास्थ्यलाई भारी बजेट, १ खर्ब २२ अर्ब ७७ करोड विनियोजन
१५ जेठ, काठमाडौँ । सरकारले स्वास्थ्य मन्त्रालयको लागि रु.१ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि समेत गरी आर्थिक बर्ष ०७८/७९ मा स्वास्थ्यका लागि भारी बजेट छुट्टयाइएको हो ।
अर्थमन्त्री बिष्णु…