Browsing Category
स्वास्थ्य समाचार
२४ घण्टामा ८ हजार ६३६ लाई कोरोना संक्रमण, ६ हजार ४०४ संक्रमण मुक्त
११ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितसँगै अब देशभर १ लाख १७ हजार २६१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अब नेपालमा कोरोना…
थप कडाई गर्दै उपत्यकामा एक साता थपियो निषेधाज्ञा
११ जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । कोरोना भाइरसको दोस्रो लहर तिब्र रुपमा फैलिन थालेपछि उपत्यकाका ३ जिल्लामा वैशाख १६ गते देखी निषेधाज्ञा गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर तीनै…
पछिल्लो २४ घण्टामा १८५ जना कोरोना संक्रमितको मृत्यु
१० जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १८५ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ५३१ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा…
सोमबार ७ हजार ४२५ कोरोना संक्रमित थपिए, ७ हजार १३५ संक्रमण मुक्त भए
१० जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितसँगै अब देशभर १ लाख १५ हजार ४४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अब नेपालमा कोरोना…
थप १९३ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६,३४६
८ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १९३ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा…
थप ७,९१४ जनामा कोरोना संक्रमण पुष्टि, ७,६६४ संक्रमणमुक्त भए
९ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितसँगै अब देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार थपिएका…
२४ घण्टामा १२९ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६,१५३
८ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १२९ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । शनिबार यसअघिको भन्दा केही कम मृत्युदर देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको स्वास्थ्य तथा जनसंख्या…
५ लाख नाघे नेपालमा कोरोना संक्रमित, शनिबार थपिए ८,९८०
८ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १९ हजार ३५७…
भक्तपुरमा कोरोना संक्रमण र मृत्युदर बढ्यो
८ जेठ, रासस । भक्तपुरमा कोभिड–१९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ । भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना…
स्वीट्जरल्याण्डले नेपाललाई हस्तान्तरण गर्यो ८० करोड डलर बराबरको स्वास्थ्य सामाग्री
८ जेठ, काठमाडौं । कोभिड–१९ विरुद्ध लड्न स्वीट्जरल्याण्डले नेपाललाई ८० करोड अमेरिकी डलर बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
स्वीट्जरल्याण्ड सरकारले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री…