Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

शनिबार ७१० जनामा कोरोना संक्रमण पुष्टि

४ पौष, काठमाडौँ । शनिबार देशभरी ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७८० नमुना परीक्षण गरिएकोमा ३०६ जना महिला र ४०४ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।…

२४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु

३० मंसिर, काठमाडौँ । नेपालमा मंगलबार अपरान्ह सम्ममा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । । स्वास्थ्य तथा जनसंख्या…

मंगलबार थप ९३६ जनामा कोरोना संक्रमण

३० मंसिर, काठमाडौँ । मंगलबार देशभरी ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ११७ नमुना परीक्षण गरिएकोमा ३५१ जना महिला र ५८५ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको…

सोमबार एकैदिन १८ जना कोरोना संक्रमितको मृत्यु

२९ मंसिर, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

२४ घण्टामा थपिए ८२१ कोरोना संक्रमित

२९ मंसिर, काठमाडौँ । सोमबार नेपालमा ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४२३ नमुना परीक्षण गरिएकोमा ३१७ जना महिला र ५०४ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको…

२४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु

२८ मंसिर, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ९८ पुगेको छ । कुल संक्रमितमध्ये ०.६६ प्रतिशतको मृत्यु भएको स्वास्थ्य…

काठमाडौँ उपत्यकामा थप ३४८ जनालाई कोरोना

२८ मंसिर । काठमाडौँ उपत्यकामा आइतबार थप ३ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १५० जना महिला र १९८ जना पुरुष रहेका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ७८० पुगेको छ । जसमध्ये ६७३ जनाको…

आइतबार थप ८३० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित १०,९९४

२८ मंसिर, काठमाडौँ । आइतबार नेपालमा ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १८१ नमुना परीक्षण…

थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या १६८९

२७ मंसिर, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ । संक्रमितमध्ये ०.६६ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले…

३०३ जना कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचारत

२७ मंसिर । शनिबार देशभर ३०३ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । उपचारत संक्रमितमध्ये ४१ जना भेन्टिलेटर र २६२ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश…