Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

देशभर थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि

२९ पौष, काठमाडौँ । बुधबार देशभर ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ४६ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १ सय ५४ नमुना परीक्षण गरिएको छ ।…

थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या १९३२

२८ पौष, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ । संक्रमितमध्ये ०.७ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ…

उपत्यकामा थप २५९ जनामा कोरोना संक्रमण

२८ पौष । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ सय ५९ जना जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ११५ जना महिला र १४४ जना पुरुष रहेका छन् । हाल उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार २४१, ललितपुरमा २७७ र भक्तपुरमा ८८ गरी २…

देशभर थप ४३० जनामा कोरोना संक्रमण पुष्टि

२८ पौष, काठमाडौँ । मंगलबार देशभर ४ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ५९ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३ सय नमुना परीक्षण गरिएको छ ।…

शनिबार ७१० जनामा कोरोना संक्रमण पुष्टि

४ पौष, काठमाडौँ । शनिबार देशभरी ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७८० नमुना परीक्षण गरिएकोमा ३०६ जना महिला र ४०४ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।…

२४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु

३० मंसिर, काठमाडौँ । नेपालमा मंगलबार अपरान्ह सम्ममा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । । स्वास्थ्य तथा जनसंख्या…

मंगलबार थप ९३६ जनामा कोरोना संक्रमण

३० मंसिर, काठमाडौँ । मंगलबार देशभरी ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ११७ नमुना परीक्षण गरिएकोमा ३५१ जना महिला र ५८५ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको…

सोमबार एकैदिन १८ जना कोरोना संक्रमितको मृत्यु

२९ मंसिर, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

२४ घण्टामा थपिए ८२१ कोरोना संक्रमित

२९ मंसिर, काठमाडौँ । सोमबार नेपालमा ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४२३ नमुना परीक्षण गरिएकोमा ३१७ जना महिला र ५०४ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको…

२४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु

२८ मंसिर, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ९८ पुगेको छ । कुल संक्रमितमध्ये ०.६६ प्रतिशतको मृत्यु भएको स्वास्थ्य…