Browsing Category
स्वास्थ्य समाचार
उपत्यकामा बिहिबार देखि निषेधाज्ञा
१४ वैशाख, काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा वैशाख १६ गते देखि लागु हुने गरी एक साताको लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेपछि सरकारले निषेधाज्ञाको निर्णय लिएको हो ।
यसअघि कोभिड–१९ व्यवस्थापन केन्द्र…
सबै तहका परीक्षाहरु स्थगित गर्न सिसिएमसीको सिफारिस
१२ वैशाख, काठमाडौँ । कोभिड–१९ व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सबै तहका परीक्षाहरु स्थगित गर्न सिफारिस गरेको छ ।
कोरोना भाइरस संक्रमणको प्यारामिटर दिनानुदिन बढ्न थालेपछि सिसिएमसीले सबै तहका परीक्षाहरु स्थगित गर्न सरकारलाई सिफारिस गरेको हो…
कोरोनाबाट थप २८ जनाको मृत्यु, मृतक संख्या ३ हजार १६४ पुग्यो
१२ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा २८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको…
गत २४ घण्टामा ३ हजार १२२ जना संक्रमित थपिए, संक्रमित संख्या ३ लाख नाघ्यो
१२ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ११९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार २९२ पीसीआर परिक्षण…
मंगलबार थप १ हजार ६६७ जनामा कोरोना संक्रमण
७ वैशाख, काठमाडौँ । मंगलबार देशभर १ सय ६६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५५ नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा २५१ जना कोरोना संक्रमण मुक्त भएका…
१५ लाख ५५ हजार बढीले लगाए कोरोना खोप
२ चैत, काठमाडौँ । सरकारले हालसम्म १५ लाख ५५ हजार ४११ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता पा.डा.जागेश्वर गौतमले हालसम्म पहिलो र दोस्रो प्राथमिकतामा परेका लक्षितमध्ये कुल ६८…
राष्ट्रपतिले लगाइन् कोरोना विरुद्धको खोप
२ चैत, काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप लगाएकी छन् । भण्डारीले सोमबार त्रि.वी.शिक्षण अस्पतालको खोप कार्यक्रममा सहभागी भई खोप लगाएकी हुन् ।
दोस्रो प्राथमिकतामा परेकाहरुको खोप कार्यक्रममा नै सहभागी भएकी…
थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या १९४८
२ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ४८ पुगेको छ । संक्रमितमध्ये ०.७ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ…
उपत्यकामा थप १७२ जनामा कोरोना संक्रमण
२ माघ । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ सय ७२ जना जना जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ५९ जना महिला र ११३ जना पुरुष रहेका छन् ।
हाल उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार ३३४, ललितपुरमा २८७ र भक्तपुरमा ७२ गरी…
थप २७० जनामा कोरोना संक्रमण पुष्टि
२ माघ, काठमाडौँ । शुक्रबार देशभर २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय ७२ जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८४ नमुना परीक्षण गरिएको छ ।
पछिल्लो…