Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

आइतबार २ हजार ७१ जनामा कोरोनाका संक्रमण

२५ असोज, काठमाडौँ । नेपालमा आइतबार २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १ हजार ४ सय १६ जना काठमाडौँ उपत्यकाका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय २७ नमुना परीक्षण गरिएको…

डा.केसीले तोडे अनसन, सरकारसँग ८ बुँदे सहमती

२५ असोज, काठमाडौँ । स्वास्थ्य सुधारका विभिन्न माग राखी २८ दिन देखि आमरण अनसनरत डा.गोविन्द केसीले आइतबार बिहान अनसन तोडेका छन् । सरकारसँग ८ बुँदे सहमती भएपछि डा.केसीले अनसन तोडेका हुन् । यसअघि शनिबार मध्यराती डा.केसी र सरकारी वार्ता…

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

२४ असोज, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । भट्टराईले आफूलाई कोरोना संक्रमण देखिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट…

२४ घण्टा यता १४ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६१४

२४ असोज, काठमाडौँ । नेपालभर गत २४ घण्टामा १४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । पछिल्लो समय कोरोनाबाट २ महिला र १२ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका…

शनिबार उपत्यकामा २,६७२ कोरोना संक्रमित थपिए

२४ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । यो उपत्यकामा हालसम्मै उच्च हो । यसअघि बिहीबार २,५४० जनामा कोरोना देखिएको थियो । उपत्यकाका ३ जिल्लामध्ये शनिबार काठमाडौँमा २ हजार १००, ललितपुरमा…

शनिबार एकैदिन थपिए ५ हजार ८ कोरोनाका संक्रमित

२४ असोज, काठमाडौँ । नेपालमा शनिबार ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालमा कोरोना फैलिए यता शनिबार सबैभन्दा बढीमा कोरोना देखिएको हो । यसअघि बिहीबार हालसम्मकै धेरै ४ हजार ३६४ मा कोरोना देखिएकोमा शनिबार उक्त रेकर्ड पनि…

कोरोनाका कारण २४ घण्टामा १० जनाको ज्यान गयो, मृतक संख्या ६०० पुग्यो

२३ असोज, काठमाडौँ । नेपालभर गत २४ घण्टामा १० जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । कोरोनाका संक्रमणबाट १ जना महिला र ९ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका…

शुक्रबार उपत्यकामा १,४०९ कोरोना संक्रमित थपिए

२३ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, शुक्रबार २ हजार ५९ थपिए

२३ असोज, काठमाडौँ । नेपालमा शुक्रबार २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै १ हजार ४०९ जना रहेका छन् । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या…

थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५९० पुग्यो

२२ असोज, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो समय ४ जना महिला र ८ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सुनसरीमा ३९…