बुधबार नेपालमा ११ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ८८७ पुग्यो
१२ कार्तिक, काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार ९ सय ५४…