आइतबार नेपालमा २३ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ९६० पुग्यो
१६ कार्तिक, काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ८ सय २४…