शनिबार नेपालमा २ हजार ५०८ जनामा कोरोना संक्रमण
१५ कार्तिक, काठमाडौँ । नेपालमा शनिबार २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ३ सय ५७ जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७९ नमुना…