Nepal's Trusted Health Online Portal
Browsing Tag

Corona Virus

मंगलबार थप ९३६ जनामा कोरोना संक्रमण

३० मंसिर, काठमाडौँ । मंगलबार देशभरी ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ११७ नमुना परीक्षण गरिएकोमा ३५१ जना महिला र ५८५ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको…

सोमबार एकैदिन १८ जना कोरोना संक्रमितको मृत्यु

२९ मंसिर, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

शनिबार १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि

६ मंसिर, काठमाडौँ । शनिबार देशभर १ हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ सय ९९ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार १ सय ४४ नमुना परीक्षण गरिएको छ…

४८० जना कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचाररत

२३ कार्तिक, काठमाडौँ । आइतबार देशभर ८२ जना कोरोना संक्रमितको भेन्टिलेटर र ३९८ जनाको आई.सी.यु. कक्षमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ४५ जना, प्रदेश नं. २ मा ७ जना, बागमति…

आइतबार नेपालमा २१ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ११ सय नाघ्यो

२३ कार्तिक, काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ८…

काठमाडौँ उपत्यकामा १ हजार ५३३ जना कोरोना संक्रमित

२३ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ५ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा ७ सय ७० जना महिला र ८ सय २३ जना पुरुषमा संक्रमण भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । योसँगै उपत्यकाको काठमाडौँमा ७२ हजार ६७,…

आइतबार नेपालमा २ हजार ८१७ जना कोरोना संक्रमित

२३ कार्तिक, काठमाडौँ । नेपालमा आइतबार २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ५ सय ३३ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ नमुना…

शुक्रबार नेपालमा १७ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १०८७ पुग्यो

२२ कार्तिक, काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ७ सय ५३…

काठमाडौँ उपत्यकामा १ हजार ५१२ जना कोरोना संक्रमित

२२ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा ६ सय २५ जना महिला र ८ सय ८७ जना पुरुषमा संक्रमण भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । योसँगै उपत्यकाको काठमाडौँमा ७० हजार ७ सय ७३,…

शनिबार नेपालमा २ हजार ७५३ जना कोरोना संक्रमित

२२ कार्तिक, काठमाडौँ । नेपालमा शुक्रबार २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ५ सय १२ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय…