सोमबार काठमाडौँ उपत्यकामा १ हजार ६३० जना कोरोना संक्रमित
१७ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ६ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँमा ६४ हजार ५ सय ४६, भक्तपुरमा ५ हजार ९ सय ३ र ललितपुरमा ९ हजार १ सय ५१ जना गरी हालसम्म कोरोना…