शुक्रबार काठमाडौँ उपत्यकामा १ हजार ८८८ जनामा कोरोना संक्रमण
१४ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ८ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार १ सय ७ जना पुरुष र ७ सय ८१ जना महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…