Nepal's Trusted Health Online Portal
Browsing Tag

Corona Virus

३५३ जना कोरोना संक्रमितको आई.सी.यु. र भेन्टिलेटरमा उपचार हुँदै

९ कार्तिक, काठमाडौँ । आइतबार देशभर ६६ जना कोरोना संक्रमितको भेन्टिलेटर र २७७ जनाको आई.सी.यु. कक्षमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा २६ जना, प्रदेश नं. २ मा १० जना, बागमति प्रदेशमा…

आइतबार नेपालमा ५ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ८४७ पुग्यो

९ कार्तिक, काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ८ सय ५६…

आइतबार काठमाडौँ उपत्यकामा १,५३५ कोरोना संक्रमित थपिए

९ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा ९ सय ६ जना पुरुष र ६ सय २९ जना महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकाको…

आइतबार नेपालमा २ हजार ८५६ जनामा कोरोना संक्रमण

९ कार्तिक, काठमाडौँ । नेपालमा आइतबार २ हजार ८ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ५ सय ३५ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ नमुना परीक्षण…

शनिबार काठमाडौँ उपत्यकामा १,११० कोरोना संक्रमित थपिए

८ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार १ सय १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा ६ सय ८१ जना पुरुष र ४ सय २९ जना महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकाको…

बुधबार काठमाडौँ उपत्यकामा ३,१०७ कोरोना संक्रमित थपिए

५ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार ३ सय ९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले…

बुधबार नेपालमा ५ हजार ७४३ जना कोरोना संक्रमित

५ कार्तिक, काठमाडौँ । नेपालमा बुधबार ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ हजार १ सय ७ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार १ सय १८ नमुना…

सोमबार काठमाडौँ उपत्यकामा २,३८८ कोरोना संक्रमित थपिए

३ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार ८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको…

सोमबार नेपालमा ३ हजार ७९० कोरोना संक्रमण

३ कार्तिक, काठमाडौँ । नेपालमा सोमबार ३ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ३ सय ८८ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ७ सय १४ नमुना…

अब कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नु पर्ने

२ कार्तिक, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नु पर्ने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को असोज १९ गतेको बैठकले सो निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । तर आर्थिक…