आइतबार काठमाडौँ उपत्यकामा १,६९८ कोरोना संक्रमित थपिए
२ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ६ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले…