Nepal's Trusted Health Online Portal
Browsing Tag

Corona Virus

कोरोनाका कारण विश्वभर ४ लाख बढीको मृत्यु, झण्डै ७० लाखमा संक्रमण

काठमाडौं । महामारीको रुप लिएको कोरोना भाइरस अर्थात कोभिड-१९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या आइतबार ४ लाख नाघेको छ । वल्ड कोरोना मिटर्सका अनुसार आइतबार बिहानसम्ममा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख १ हजार ६७ पुगेको छ ।…

कोरोना संक्रमणबाट नेपालमा थप २ को मृत्यु

२४ जेठ, काठमाडौं । नेपालमा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । डोल्पा जिल्लाको जगदुल्ला…

शनिबार थपिए ३२३ जना कोरोना संक्रमित, दुईको मृत्यु, संक्रमित संख्या ३२३५ पुग्यो

२४ जेठ, काठमाडौं । नेपालमा शनिबार नयाँ ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ३ हजार २ सय ३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४…

कोरोना भाइरस महामारीः दोष डब्ल्युएच्ओको कि चीनको ?

यही वर्षको जनवरी महिनामा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस नियन्त्रणका लागि चीनले निकै प्रशंसनीय कार्य गरेको भन्ने दाबी गरिरह्यो । विश्व स्वास्थ्य संगठनले चीन सरकारलाइ भाइरसको अनुवंशिक विवरण तत्कालै दिएको र यसको अनुसन्धानका लागि…