Nepal's Trusted Health Online Portal
Browsing Tag

death case

कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु

१६ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा र यसअघिको तथ्याङ्कमा छुटेका गरी ३२ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी…

शनिबार ६ जना कोरोना संक्रमितको मृत्यु

१५ माघ, काठमाडौँ । शनिबार थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७०३…

कोरोनाबाट बिहीबार एकैदिन १५ जनाको मृत्यु

१३ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ । संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु भएको…

कोरोना संक्रमणबाट २४ घण्टामा ८ जनाको मृत्यु

११ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको छ । संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु भएको…

एकैदिन १६ कोरोना संक्रमितको मृत्यु

८ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ओमिक्रोन भेरियन्ट सुरु भएयता यति धेरै संख्यामा मृत्यु भएको यो पहिलो हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको…

पछिल्लो २४ घण्टामा ४ जना कोरोना सक्रमितको मृत्यु

६ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ । संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु भएको…

कोरोनाबाट थप ४ जनाको मृत्यु

१ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६१७ पुगेको छ । संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु भएको…

कोरोना संक्रमणका कारण थप २७ जनाको मृत्यु

१२ भदौ, काठमाडौं । नेपालमा गत २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या १० हजार ६९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार…

कोरोना संक्रमणका कारण थप ३५ जनाको मृत्यु

२० साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ९५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये १…

२४ घण्टामा २४ कोरोना संक्रमितको मृत्यु

१९ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ९२२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये १…