Nepal's Trusted Health Online Portal
Browsing Tag

Health and Population Ministry of Nepal

स्वास्थ्य मन्त्रालयले अघि बढायो अतिरिक्त सचिवमा बढुवा प्रक्रिया

३० कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहको अतिरिक्त स्वास्थ्य सचिव पदमा बढुवा प्रक्रिया अघि बढाएको छ । मन्त्रालयको बढुवा समितिले नेपाल स्वास्थ्य सेवातर्फ रिक्त रहेको दुई पदपुर्तिका लागि…

स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

६ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन सर्वसाधरणलाई अपील गरेको हो । मन्त्रालयका…

खोप अभिलेख अध्यावधिक गर्न ५ सदस्सीय समिति गठन

१६ माघ, काठमाडौं । सरकारले खोप अभिलेख अध्यावधिक गर्न ५ सदस्सीय समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालय प्रमुख विशेषज्ञ डा.गुणराज लोहनीको संयोजकत्वमा समिति बनाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले खोपको…

पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु

२५ असार, काठमाडौं । पछिल्लो २४ घण्टाभित्र देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु भएका र यसअघिका गरी २० जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै…

स्वास्थ्य मन्त्रालयको कोरोना प्रेस ब्रिफिङ अबदेखि हप्ताको दुई दिन मात्र

१२ कार्तिक, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रुपमा गर्दै आएको कोभिड १९ सम्बन्धी प्रेस ब्रिफिङ अबदेखि हप्ताको दुई दिन मात्र गर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार…