Nepal's Trusted Health Online Portal
Browsing Tag

prohibition

थप कडाई गर्दै उपत्यकामा एक साता थपियो निषेधाज्ञा

११ जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । कोरोना भाइरसको दोस्रो लहर तिब्र रुपमा फैलिन थालेपछि उपत्यकाका ३ जिल्लामा वैशाख १६ गते देखी निषेधाज्ञा गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर तीनै…

निषेधाज्ञा परिणाम: सकारात्मक तर तोडिएन सङ्क्रमणको जालो

७ जेठ, रासस । मुलुकमा लगाइएको निषेधाज्ञाका कारण कोभिड-१९ को सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण उपलब्धी हासिल भएको छ । प्रशासनिक क्षेत्रका अधिकारी तथा स्वास्थ्य विज्ञले यसलाई अझै कडाइका साथ कार्यान्वयन गर्न नसक्दा भने बीचमा केही जटिलता आएको तर…

निषेधाज्ञामा थप कडाई, घरमै बस्न सर्वसाधारणलाई गृहको आग्रह

१७ वैशाख, काठमाडौँ । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न जिल्लामा गरेको निषेधाज्ञामा थप कडाई गर्ने भएको छ । मुलुकमा कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण तीव्र गतिमा फैलिएर विषम…

उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

१७ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकामा गत भदौ ३ गते देखि जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । उपत्यकामा निषेधाज्ञा लम्ब्याउनेबारे आजै निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । भट्टका अनुसार…

जनकपुरमा आजदेखि एक साता निषेधाज्ञा

१९ साउन, रासस । जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा…