थप ९१५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ५ हजार ४३३
१८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार २ नमुना परीक्षण गर्दा ९१५ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९१…