शुक्रबार थपिए ५० नयाँ कोरोना संक्रमित, सक्रिय संक्रमित २९७ पुगे
१७ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र ५० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १८ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ४६७ आरटी पीसीआर विधि र १ हजार ३४७…