Nepal's Trusted Health Online Portal

उपत्यकामा चल्ने सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाइयो

१४ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली हटाइएको छ । शुक्रबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसी सार्वजनिक यातायातमा लगाइएको जोरबिजोरको व्यवस्था हालका…

खोप अभियान शुरुवात गर्ने विश्वका सिमित देशहरुमा नेपाल सबैभन्दा अगाडिः स्वास्थ्यमन्त्री खतिवडा

१४ माघ, काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानले एक वर्ष पूरा गरेको छ । खोप अभियान सुरु गरेको एक वर्ष पूरा भएको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले खोप अभियानमा संलग्न सबैलाई धन्यवाद दिएका छन् । खोप अभियान सुरु भएको एक…

५०० बढी संक्रमित हुने जिल्ला २० पुगे

१४ माघ, काठमाडौं । कोभिड–१९ का ५०० बढी सक्रिय संक्रमित रहेको जिल्लाको संख्या २० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५०० बढी संक्रमित हुने जिल्लाको सुचीमा आज सिराहा थपिएको छ । मन्त्रालयका अनुसार कर्णालीबाहेकका ६ प्रदेशका २०…

कोरोना भाइरसः सार्वजनिक सवारीमा जोरबिजोर हटाउन सीसीएमसीसीको सिफारिस

१४ माघ, काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक सवारी साधनमा हाल कायम जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीसीले निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको…

३०१ कोरोना संक्रमितको आई.सी.यु. र भेन्टिलेटरमा उपचार हुँदै

१४ माघ, काठमाडौँ । शुक्रबार देशभर ३०१ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचार भइरहेको छ । उपचारत संक्रमितमध्ये ४५ जना भेन्टिलेटर र २५६ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार…

उपत्यकाभित्रका थप २,९४० जनालाई कोरोना

१४ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र २ हजार ९४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना भाइरसको संक्रमण…

कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु

१४ माघ, काठमाडौँ । शुक्रबार थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ । संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु भएको स्वास्थ्य…

थप ६,८२७ जनामा कोरोना संक्रमण पुष्टि

१४ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ६ हजार ८२७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ७९१ आरटी पीसीआर विधी र ६ हजार ७८ एन्टिजेन गरी जम्मा १९ हजार ८६९…

१९ जिल्लामा ५०० भन्दा बढी संक्रमित

१३ माघ, काठमाडौं । नेपालका १९ जिल्लाहरुमा कोभिड–१९ का ५०० बढी सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णालीबाहेकका ६ प्रदेशका १९ जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार प्रदेश…

पछिल्लो २४ घण्टामा साँढे ५ लाखले लगाए कोरोनाविरुद्धको खोप

१३ माघ । पछिल्लो २४ घण्टामा साढे पाँच लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ५ लाख ५४ हजार ५६६ जनाले खोप लगाएको जानकारी दिएको हो । अहिलेसम्म १ करोड ३७ लाख ३४ हजार ३९० जनाले खोपको पूर्ण…