२४ घण्टामा १४५ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५ हजार नाघ्यो
२ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ३६८…