शुक्रबार थपिए कोरोनाका ८ हजार ५२० संक्रमित
३१ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ५२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।
गत २४ घण्टा यता देशभर २०३ जना कोरोना संक्रमितको…