Browsing Category
Banner 1
सुर्तीजन्य पदार्थबाट उठ्ने करको रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्छ- स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने सबै रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत…
पाठेघरको मुखको क्यान्सरविरुद्धको २० हजार डोज खोप ल्याइयो
काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ल्याएको छ । किशोरीलाई लक्षित गर्दै ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप नेपाल ल्याइएको हो ।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा.…
नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने
१५ जेठ, काठमाडौं । सरकारले नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गर्ने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा मिल्क बैंक सञ्चालन गरिने बताएका हुन् ।…
स्वास्थ्यमा ८३ अर्ब ९९ करोड बजेट विनियोजन
१५ जेठ, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले स्वास्थ्यमा ८३ अर्ब ९९ करोडको बजेट व्यवस्था गरिएको…
डेंगुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
१३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेंगु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो ।…
कोभिड–१९ को विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको डब्ल्यूएचओको घोषणा
२२ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ को विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गरेको छ ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले आपतकालीन समितिको १५ औं बैठकमा आएको सुझाव अनुसार…
पछिल्लो २४ घण्टाभित्र थप १७ जनामा कोरोना संक्रमण
२२ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ५७ जना भने संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा २५७ आरटी पीसीआर विधिबाट नमुना परीक्षण…
नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतद्दारा पदभार ग्रहण
२१ वैशाख, काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार पदभार ग्रहण गरेका छन् ।
शितल निवासमा सपथ लिएपछि रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार सम्हालेपछि…
थप ४३ जनामा कोरोना संक्रमण, एकको मृत्यु
२१ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ४३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै एक जना कोरोना संक्रमितको भने मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालका अनुसार ५० जना कोरोना…
स्वास्थ्यमन्त्रीमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत नियुक्त
२० वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बस्नेतलाई राष्ट्रपति…