Browsing Category
Banner 1
पहिलो पटक स्वास्थ्यमा १ खर्ब माथिको बजेट, यस्ता छन् स्वास्थ्यका विषय (पूर्ण पाठसहित)
१५ जेठ, काठमाडौँ । सरकारले आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गरेको छ । कुल बजेटको ७ दशमलव ४५ प्रतिशत स्वास्थ्यका लागि विनियोजित बजेटमा कोभिड खोपको व्यवस्थापन, कोभिड रोकथाम, नियन्त्रण र स्वास्थ्यका पूर्वाधार निर्माणमा जोड दिइएको छ ।…
कोभिड विरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन
१५ जेठ, काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै सबै नागरिकलाई निशुल्क खोप प्रदान गर्नका लागि सो बजेट छुट्टयाइएको…
स्वास्थ्यलाई भारी बजेट, १ खर्ब २२ अर्ब ७७ करोड विनियोजन
१५ जेठ, काठमाडौँ । सरकारले स्वास्थ्य मन्त्रालयको लागि रु.१ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि समेत गरी आर्थिक बर्ष ०७८/७९ मा स्वास्थ्यका लागि भारी बजेट छुट्टयाइएको हो ।
अर्थमन्त्री बिष्णु…
यी स्वास्थ्यसम्बन्धी विषय समेटिए प्रधानमन्त्रीले घोषणा गरेको अनौपचारिक नीति तथा कार्यक्रममा
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अनौपचारिक रुपमा सरकारका नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
अध्यादेशमार्फत बजेट घोषणाको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सरकारका आगामी नीति र…
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो
१४ जेठ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या ७ हजार ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार…
थप ६ हजार ९५१ जनामा कोरोना पुष्टि, ९ हजार ८४१ संक्रमणमुक्त
१४ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ९५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १९ हजार ३१३ पीसीआर विधी र ७९७ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ९५१ जनामा कोरोना पोजिटिभ…
४१ अस्पतालमा थप आईसीयू र भेन्टिलेटरका लागि १ अर्ब ४१ करोड बजेट
१३ जेठ, काठमाडौँ । अर्थ मन्त्रालयले कोभिड–१९ बाट गम्भिर बिरामी बालबालिकाको उपचारार्थ पेडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरका लागि ४१ ओटा अस्पताललाई बजेट छुट्टयाएको छ । अर्थले विभिन्न ४१ अस्पतालका लागि कुल १ अर्ब ४१ करोड रुपैयाँ…
थप १०६ जनाको कोरोना संक्रमणका कारण मृत्यु, मृतक संख्या घट्दै
१३ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ९५१ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४…
नयाँ ६,९३९ कोरोना संक्रमित थपिँदा ७,२२६ निको भए
१३ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ४१४ पीसीआर विधी र ५७८ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ९३९ जनामा कोरोना पोजिटिभ…
नेपाललाई अनुदानमा १० लाख डोज खोप उपलब्ध गराउने चीनको घोषणा
१२ जेठ, काठमाडौं । चीन सरकारले नेपालका लागि तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गरेकी थिइन् ।
करिब पौने एक घण्टा भएको टेलिफोन वार्तामा…