Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

पछिल्लो २४ घण्टामा नयाँ ५,३१६ जनालाई कोरोना संक्रमण

१९ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ५ हजार ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ८०५ आरटी पीसीआर विधी र ३ हजार ७३ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ३१६ जनामा कोरोना…

उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थप, खाद्यपसल र डिपार्टमेन्ट स्टोर पूर्ववत रुपमा खुल्ने

१९ जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप गरी जेठ ३१ गते सम्म लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जेठ ३१ ग्ते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो…

उपत्यकामा थप १ हजार ५५८ जनालाई कोरोना

१८ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ६०, ललितपुरमा २८३ र भक्तपुरमा २१५ जनामा कोरोना भाइरसको…

थप ६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु

१८ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अन्य दिनको तुलनामा मंगलबार मृतकको संख्या घटेको हो । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ४५४ पुगेको स्वास्थ्य तथा…

थपिए ६ हजार ८५ जना कोरोनाका संक्रमित, १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित

१८ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार १४७ आरटी पीसीआर विधी र ३ हजार १८ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ८५ जनामा कोरोना…

उपत्यकामा थपिए १ हजार २६३ कोरोनाका नयाँ संक्रमित

१७ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १ हजार २६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा ८९०, ललितपुरमा २५२ र भक्तपुरमा १२१ जनामा कोरोना भाइरसको संक्रमण…

पछिल्लो २४ घण्टामा ११४ कोरोना संक्रमितको मृत्यु

१७ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप ११४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ३८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार देशभरी ४ हजार ७६२…

थप ४ हजार ७६२ जनामा कोरोना पुष्टि, १ लाख ६ हजार ४७० सक्रिय संक्रमित

१७ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ७६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ५५ पीसीआर विधी र २ हजार ४२५ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ७६२ जनामा कोरोना पोजिटिभ…

कोरोना संक्रमणबाट थप १०९ जनाको मृत्यु

१६ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १०९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार २७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार देशभरी ४ हजार ३६९…

कोरोनाको परीक्षण घट्यो, नयाँ ४ हजार ३६९ जनामा कोरोना पुष्टि

१६ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा शनिबार देखि कोरोना परीक्षण दर घटेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ७७० जनाको पीसीआर र एन्टिजेन विधीबाट परीक्षण भएको छ ।…